बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख

विकल्प न्यूज/बेनी असार १० गते । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आगमी आवको लागि ७३ करोड २२ लाख रुपैयाँ बराबरको सार्वजनिक गरेको हो । बेनी नगरपालिकाद्वारा आयोजित ११औं … Continue reading बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख